बजारमा मूल्य
विश्व बजारमा मूल्य घट्दा आन्तरिक घाटा देखाएर मूल्य नघटाउने तर विश्व बजारमा मूल्य बढ्दा चाडको मुखैमा सही जनताको ढाड सेक्न रत्तिभर गार्हो नमान्ने सरकारलाई समाजवादी,जनउत्तरदायी या अभिभावक भनिँदैन । यस्तो सरकारलाई नाफाखोर व्यापारी भनिन्छ । अब हेर्नुछ,पार्टीका झोला बोकेका स्वनामधन्य बिद्यार्थी संगठन तथा नागरिक समाज र अभियन्ता भन्नेहरु पुच्छर कता लुकाएर दुलो पस्छन् ।
Leave a Reply